• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: चौकिदार...


शेरे सधैं बसको ढोकामा उभिएर
यात्रा गर्थ्यो ।

एकदिन कन्डक्टरले भनेछ्: तँ सधैँ ढोकामा बस्छस
तेरो बाउ चौकिदार छ क्याहो ?
.
.
.
.
.
.
.
..
शेरे: तैले सधैँ पैसा माग्छस तेरो बाउ
भिकारी हो क्याहो ?